
भानुभक्त आचार्य
Location :
धरान-१२, भानु चौक
Estd Date :
२०३४ चैत्र ३ गते
Estd by :
कोशी अंचल मोटर सिन्डिकेट बोर्ड
Brief info
आदिकवी भानुभक्त आचार्यको शालिक सम्भवत धरानको पहिलो शालिक हो | जसले गर्दा, जुद्ध नगर, हाट खोला, बजार अड्डा, नयाँ बजारको रुपमा परिचित रहेको यो स्थान कालान्तरमा गएर भानु चौकको रुपमा परिचित भयो | हरेक बर्ष असार २९ गते भानु जयन्तीको अवसरमा विभिन्न साहित्यिक संघ संस्थाले यस शालिकमा माल्यार्पण गरेर नगरमा रयाली गर्ने गर्दछन |