गणेशमान सिंह

Location :

धरान-१६, गणेशमान चौक (जनपथ रोड)

Estd Date :

२०५८ मंसिर ३ गते

Estd by :

निर्माण कार्य समिति

Brief info

धरानमा पहिलो राजनैतिक व्यक्तित्वको शालिकको रुपमा जन आन्दोलनको कमाण्डर  वीर गणेशमान सिंहको शालिक स्थापना गरिएको हो | जनपथ रोडमा स्थापना यस शालिकको स्थापना पश्चात चौक गणेशमान चौकको रुपमा परिचित बनेको छ | हरेक बर्ष गणेशमान सिंहको जन्म जयन्तीमा नेपाली कांग्रेस पार्टीले चौकमा कार्यक्रम गर्ने गरेको छ | 

×