
लेखनाथ पौडयाल
Location :
धरान-१६, लेखनाथ चौक (जनपथ रोड)
Estd Date :
२०५८
Estd by :
प्रतिमा निर्माण समिति-२०५८
Brief info
धरान-१६ जनपथ रोडमा कवि शिरोमणी लेखनाथ पौडयालको शालिक निर्माण गरिएको छ । प्रतिमा निर्माण समिति-२०५८ मार्फत स्थापना गरिएको यस शालिकले धरानमा एक अर्को राष्ट्रिय कविलाई दिएको यो एउटा सम्मान हो । हरेक बर्ष पौष १५ गते कविको जन्म जयन्तीको अवसर पारेर कवि शिरोमणी लेखनाथ साहित्य साधना समाज धरानले शालिकमा माल्यार्पण तथा कविता गोष्टी गर्ने गरेको छ । समाजले हरेक बर्ष राष्ट्रिय कविता आयोजना गर्ने गरको छ जस्मा उत्कृष्ट कविताहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिन्छ |