लक्ष्मी प्रसाद आचार्य

Location :

धरान-१, पृथ्वी चौक

Estd Date :

2051

Estd by :

Samiti

Brief info

धरानमा पिण्डेश्वर मन्दिरको महत्व उजागर गरी प्रचार, प्रसार गर्ने ब्यकित्व पथिक कवि लक्ष्मी प्रसाद आचार्यको शालिक पृथ्वी चौकमा स्थापित गरिएको छ |

×