लक्ष्मी प्रसाद देवकोटा

Location :

धरान-१, लक्ष्मी चौक

Estd Date :

२०५०

Estd by :

Bachanayala

Brief info

कोशी राजर्मागमा माथील्लो छाता चौकको रुपमा परिचित स्थानमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको शालिक स्थापना गरिएको छ | धनकुटाबाट धरान आउदा लक्ष्मी चौकको पूर्वतर्फ लाग्ने हो भने पुरानो बजार तथा पश्चिम तर्फ लाग्दा नयाँ बजार तर्फ पुगिन्छ | 

×