मनमोहन अधिकारी

Location :

धरान-१५, श्याम चौक

Estd Date :

२०५९ पौष २९

Estd by :

समिति

Brief info

प्रतिनिधि सभा निर्वाचन २०५१ मा सुनसरी क्षेत्र नम्बर १ धरानबाट निर्वाचित भएर मुलुकको पहिलो कम्न्युष्ट प्रधानमन्त्री बन्न सफल मनमोहन अधिकारीको शालिक धरान-१५ मा स्थापना गरीएको छ | आफ्नो गाँउ आफै बनाऔ जस्ता विकासका कार्यक्रम र लोक कल्याणको कार्यक्रम वृद्धभत्ता शुरुवात गर्ने प्रमको रुपमा उहालाई नेपाली जनताहरुले सम्झिरहने छन | 

×