
मोतीराम भट्टराई
Location :
धरान-१२, मोती स्मृति भवन (धरान उपमहानगरपालिकाको कार्यालय)
Estd Date :
२०३३ फागुन १०
Estd by :
धरान उपमहानगरपालिकाको कार्यालय
Brief info
युवा कवि मोतीराम भट्टराईको शालिक धरान उपमहानगरपालिका कार्यालयको परिसरमा रहेको मोती स्मृति भवनमा स्थापना गरिएको छ | उक्त भवनमा विभिन्न कार्यक्रमको लागी सानो प्रेक्षालय पनि बनाइएको थियो | शालिकको अनावरण तत्कालिन राजा श्री ५ वीरेन्द्रले गर्नुभएको थियो |